Breaking News

बढ्दो साइवर आक्रमण : प्रत्येक ३९ सेकेन्डमा एक साइबर हमला

May Sun 2020 12:41:31

1246 views

बढ्दो साइवर आक्रमण : प्रत्येक ३९ सेकेन्डमा एक साइबर हमला

संयुक्तराष्ट्रसंघीय निशस्त्रीकरण प्रमुखले कोभिड १९ महामारीले विश्वलाई प्राविधिक आविष्कार र अनलाइन सहकार्यतर्फ लगे पनि साइबर क्राइम बढ्दो रुपमा रहेको बताएकी छन् ।

वर्तमान संकटको अवधिमा द्वेषपूर्ण इमेलको प्रयोगमा ६०० प्रतिशतका दरले बढेको उनको भनाइ छ । 

बढ्दो डिजिटल निर्भरताले पनि साइबर आक्रमणको जोखिम बढाएको उनको भनाइ छ । इजुमीका अनुसार प्रत्येक ३९ सेकेन्डमा एक साइबर आक्रमण हुन्छ । अन्तर्राष्ट्रिय दुरसञ्चार संघका अनुसार झण्डै ९० देशहरु साइबर सुरक्षाप्रति प्रतिबद्धताको प्रारम्भिक चरणमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?