Breaking News

कर्मचारी सञ्चय कोषको अनलाइन सापटी कसरी लिने

May Tue 2020 07:36:42

870 views

कर्मचारी सञ्चय कोषको अनलाइन सापटी कसरी लिने

काठमाडौं । कोरोना कोभिड १९ को सन्त्रासका कारण कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई अनलाईनबाटै विशेष सापटी दिन शुरु गरेको छ । कोषले २०७७ जेठ १३ गते देखि अनलाइन सेवा शुरु गरेको हो ।

अनलाईन मार्फत विशेष सापटी लिने विस्तृत प्रक्रिया कोषेको  वेवसाइट मा राखिएको कोषले जानकारी गराएको छ ।

यो सेवा लिनको लागि विशेष सापटी लिन योग्यता पुगेका, इन्डिभ्युजल केवाईसी अपडेट र अफिस केवाईसी अपडेट अनिवार्य भएको कोषले जनाएको छ । यसको लागि सबै सञ्चयकर्ताहरुले केवाईसी अपडेट गरी र कोषकट्टी गरी पठाउने सम्पूर्ण कार्यालयहरुको समेत अफिस केवाईसी अपडेट गराउन कोषले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?