Breaking News

जुकरबर्ग विश्वकै तेस्रो धनी बने, लकडाउनमै कमाए ३० अर्ब डलर कमाए

May Sat 2020 10:41:06

1153 views

जुकरबर्ग विश्वकै तेस्रो धनी बने, लकडाउनमै कमाए ३० अर्ब डलर कमाए

फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्तिमा धेरै नै बृद्धि भई उनी विश्वकै तेस्रो धनी ब्यक्ति भएका छन् । गत दुई महिनामा उनको ३० अर्ब डलरभन्दा बढी सम्बपत्ति वृद्धि भएको छ। मार्चको मध्यतिर आइपुग्दा जुकरबर्गसँग ५७।५ अर्ब डलर सम्पत्ति भएकोमा हाल उनको सम्पत्ति बढेर ८७।५ अर्ब डलर पुगेको छ । उनले वारेन बफेटलाई समेत उछिनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?