Breaking News

अमेजनले लकडाउनको बेला काम गर्ने कर्मचारीलाई ६० अर्ब रुपैयाँ बोनस दिने

Jul Wed 2020 06:39:50

343 views

अमेजनले लकडाउनको बेला काम गर्ने कर्मचारीलाई ६० अर्ब रुपैयाँ बोनस दिने

इ कमर्श कम्पनी अमेजनले फ्रन्ट लाइनमा खटिने कामदारलाई ५० करोड अमेरिकी डलर ६० अर्ब ५० करोड नेपाली रुपैयाँ) बोनस बाड्ने भएको छ ।

जुन महिनामा पुरै काम गरेका कामदारलाई ‘थ्यांक यू’ बोनसको नाममा यो बोनस दिन लागिएको हो ।

अमेजन कम्पनीका अुनसार कम्पनीमा फुल टाइम गोदाम,होलसेल फुड तथा डेलिवरी क्षेत्रमा काम गर्ने कामदारलाई ५० करोड अमेरिकी डलर बराबरको बोनस पाउने छन् । अमेजन कम्पनीको व्यापार लकडाउनको बेला अत्याधिक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?