काठमाण्डौ । ग्लोबल आइएमइ बैंकले रु। ३ अर्ब बराबरको ऋणपत्र ल्याउने भएको छ ।
बैंकले वार्षिक ९ प्रतिशत ब्याज पाइने गरी ऋणपत्र निश्कासन गर्न लागेको हो ।
ऋणपत्र प्रति इकाई रु। १००० दरले निश्कासन हुनेछ ।
ग्लोबल आइएमइ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपीए एलए नेगेटिभ’ रेटिङ प्रदान गरेको जनाएको छ ।
अर्थात् यो ऋणपत्र समयमा भुुक्तानी गर्न वित्तीय दायित्व पूूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुुरक्षित मानिन्छन् । यो ऋणपत्रमा लगानी गर्दा न्यूून क्रेडिट जोखिम हुन्छ