Breaking News

मौद्रिक नीति २०७७/०७८ : सिइओको तलब घट्ने, बैंकले बोनश बाड्ँन नपाउने (पूर्ण पाठ सहित)

Jul Sat 2020 02:35:42

790 views

मौद्रिक नीति २०७७/०७८ : सिइओको तलब घट्ने,  बैंकले बोनश बाड्ँन नपाउने (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिमा चुक्ता पुँजीको ५ % भन्दा कम वितरणयोग्य नाफा भएका बैंकले नगद लाभांश दिन नपाउने,बैंकका सीइओको तलब घटाउने राष्ट्र बैंकको नीति लिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको संचालकको भत्ता पनि घट्ने, बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थप्ने व्यवस्था गरेको छ ।

यस्तै पुनरकर्जामा सहुलियत दिने ३ देखि ५ प्रतिशत ब्याजदरमा कर्जा पाइने, भुक्तानी प्रणाली कम्पनीको नयाँ लाइसेन्स रोकियो, ३ लाख ग्राहक नभए अनुमति खारेज गर्ने व्यवस्था गरेको छ ।

यस्तै सीसीडी रेसियोको सीमा ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याएको छ भने सेयर धितोमा प्रवाह गर्ने कर्जाको सिमा बढ्यो, अब ७० प्रतिशत पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?