Breaking News

यसरी ह्याक भयो, बिल गेट्सदेखि बाराक ओबामासम्मको टिव्टर

Jul Sat 2020 03:53:34

999 views

यसरी ह्याक भयो, बिल गेट्सदेखि बाराक ओबामासम्मको टिव्टर

ह्याकरहरुले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स, टेस्लाका सीईओ इलोन मस्क, अमेरिकी रैपर कान्ये वेस्ट, पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, वारेन बफेट, एप्पल, उबर र अरूको ट्वीटर खाताहरू ह्याक गरिएका छन् ।

ह्याकरहरूले आफ्नो खाताबाट ट्वीट गर्दै र बिटकोइनको लागि प्रश्न सोध्ने गरिएको छ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको ट्विटर खाताबाट ह्याकरहरूले ट्वीट गरे । तपाईं एक हजार डलर पठाउनुहोस् र म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?