Breaking News

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक

Sep Thu 2020 05:39:47

517 views

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन्। ट्वीटमा भारतले क्रिप्टोकरेन्सी सुरुवात गरेकाले त्यसमार्फत् दान गर्न भनिएको छ। 

भेरिफाई भएको उक्त अकाउन्टमा २५ लाख फलोअर रहेका छन्। प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक भएकोबारे अनुसन्धान भइरहेको ट्वीटरका प्रवक्तालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?