Breaking News

नोकिया ५.३ नेपाली बजारमा, मूल्य २३ हजार ४ सय ९९ सय मात्र

Sep Wed 2020 08:50:49

808 views

नोकिया ५.३ नेपाली बजारमा,  मूल्य २३ हजार ४ सय ९९  सय मात्र

 नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले नोकिया ५.३ नेपाली बजारमा ल्याएको छ । नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचरसहित बढी क्षमता समावेश गरिएको छ ।

यसमा क्वाड क्यामेरा जडान गरिएको छ । ६.५५ इञ्चको डिस्प्ले रहेको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ । यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?