Breaking News

कर तिर्ने भाका नाघेकालाई सहुलियत दिन क्यान महासंघको आग्रह

Sep Wed 2020 09:10:55

444 views

कर तिर्ने भाका नाघेकालाई  सहुलियत दिन क्यान महासंघको आग्रह

काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन गर्नेहरुलाई कडा कारवाहीको व्यवस्था गरी व्यवसाय सञ्जालनको वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघले कोरोना भाइरसको यस्तो परिप्रेक्षमा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको र यसमा सहुलियतपूर्ण व्यवस्था गरिदिन  समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?