Breaking News

वर्ल्डलिङ्कको १० हजार स्थानमा फ्री वाईफाई सेवा

Sep Wed 2020 06:27:22

236 views

वर्ल्डलिङ्कको १० हजार स्थानमा फ्री वाईफाई सेवा

काठमाडौं। वर्ल्डलिङ्क देशका विभिन्न दश हजार स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइरहेको छ । यस बाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिङ्कका निर्देशक विजय जलानले जानकारी दिए ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अभावमा बाँचेका मानिसहरुका लागि वर्ल्डलिङ्कले महत्वपूर्ण अभिभावकत्व निर्वाह गरेको भन्दै आभार व्यक्त गरे । ‘देशभर रहेका २० वटा मानव सेवा आश्रममा आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि वर्ल्डलिङ्कले आफ्नो सेवा सम्पूर्ण रुपमा निःशुल्क गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?