Breaking News

खोप परिक्षण भइरहेको भारतको औषधि कारखाना ह्याकरको कब्जामा

Nov Tue 2020 07:19:20

982 views

खोप परिक्षण भइरहेको भारतको औषधि कारखाना ह्याकरको कब्जामा

एजेन्सी । पुरानो तथा ठूलो भारतको बहुराष्ट्रिय औषधि उद्योग डा रेड्डीमा साइवर हमाला भएको छ । उक्त हमालापछ कम्पनीका विश्वभरका सबै कारखानाहरूको काम रोकेको छ ।  कम्पनीमा साइबर अट्याकका कारण  धेरै सर्भरहरूको डाटामा ह्याकरको पहुँच पुर्याएको कारण काम रोकिएको हो । कम्पनी भन्छ कि काम अर्को २४ घण्टापछि काम सुचारु गर्ने कम्पनीले बताएको छ । 

केहि दिन अघि नै डा. रेड्डीले भारत सरकारको ड्रग कन्ट्रोलर जनरलको अनुमति लिएर कोविद १९ को रूसी खोप परीक्षणको दोस्रो र तेस्रो चरणको लागि पाएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?