Breaking News

एक सेकेण्डमै ह्याक हुनसक्ने कमजोर पासवर्ड

Nov Sat 2020 06:16:17

1988 views

एक सेकेण्डमै ह्याक हुनसक्ने  कमजोर पासवर्ड

पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ । सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, 

रिपोर्टअनुसार सम्झिनका लागि सजिलो पर्ने भएकोले धेरै प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका हुन्छन् । तर यस्ता सजिलो पासवर्डहरु निकै जोखिमपूर्ण हुन्छन् र निकै छिटो ह्याक हुने गरेको देखिएको छ ।


यी हुन् सबैभन्दा कमजोर तथा सेकेण्डभरमै ह्याक भएका पासवर्डहरु :


12345 – प्रयोगकर्ताको संख्या २५, ४३, २८५, पासवर्ड ह्याक भएको २ करोड ३५ लाख पटक ।


123456789 – प्रयोगकर्ताको संख्या ७८, ७०, ६९४, पासवर्ड ह्याक भएको ९, ६१, ४३५ पटक ।


password – प्रयोगकर्ताको संख्या ३, ६०, ४६७, पासवर्ड ह्याक भएको ३७, ५९, ३१५ पटक ।


12345678- प्रयोगकर्ताको संख्या ३, २२, १८७, पासवर्ड ह्याक भएको २९, ४४, ६१५ पटक ।


111111- प्रयोगकर्ताको संख्या २, ३०, ५०७, पासवर्ड ह्याक भएको ३१, २४, ३६८ पटक ।


123123- प्रयोगकर्ताको संख्या १, ८९, ३२७, पासवर्ड ह्याक भएको २२, ३८, ६९४ पटक ।


12345 – प्रयोगकर्ताको संख्या १, ८८, २६८, पासवर्ड ह्याक भएको २३, ८९, ७८७ पटक ।


1234567890- प्रयोगकर्ताको संख्या १, ७१, ७२४, पासवर्ड ह्याक भएको २२, ६४, ८८४ पटक।


1234567- प्रयोगकर्ताको संख्या १, ६५, ९०९, पासवर्ड ह्याक भएको २५, १६, ६०६ पटक ।


qwerty- प्रयोगकर्ताको संख्या १, ५६, ७६५, पासवर्ड ह्याक भएको ३९, ४६, ७३७ पटक ।


abc123- प्रयोगकर्ताको संख्या १, ५१, ८०४, पासवर्ड ह्याक भएको २८, ७७, ६८९ पटक ।


000000- प्रयोगकर्ताको संख्या१, २२, ९८२, पासवर्ड ह्याक भएको १९, ५९, ७८० पटक ।


1234- प्रयोगकर्ताको संख्या १, १२, २९७, पासवर्ड ह्याक भएको १२, ९६, १८६ पटक ।


iloveyou- प्रयोगकर्ताको संख्या १, ०६, ३२७, पासवर्ड ह्याक भएको १६, ४५, ३३७ पटक ।


password1- प्रयोगकर्ताको संख्या ८७, ५५६, पासवर्ड ह्याक भएको २४, १८, ९८४पटक ।


123- प्रयोगकर्ताको संख्या ८४, ४३८, पासवर्ड ह्याक भएको १०, ४२, ९५२ पटक ।


123321- प्रयोगकर्ताको संख्या ७३, ५०६, पासवर्ड ह्याक भएको ९, २८, ०६० पटक ।


654321- प्रयोगकर्ताको संख्या ६९, १४८, पासवर्ड ह्याक भएको ९, ५३, ५४९ पटक ।


qwertyuiop- प्रयोगकर्ताको संख्या६४, ६३२, पासवर्ड ह्याक भएको ११, ०८, ४६३ पटक ।


123456a- प्रयोगकर्ताको संख्या ५७, ४७२, पासवर्ड ह्याक भएको ९, ८०, १९० पटक ।


a123456- प्रयोगकर्ताको संख्या ५५, ५४८, पासवर्ड ह्याक भएको ६, ८४, ४७६ पटक ।


666666- प्रयोगकर्ताको संख्या ५३, १४६, पासवर्ड ह्याक भएको ८, ८९, ४८२ पटक ।


एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?