Breaking News

फेसबुकमाथि जरिवाना, ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश

Jan Thu 2021 06:13:06

508 views

फेसबुकमाथि जरिवाना, ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश

इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ ।

इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्‍याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।फेसबुकले इटालीको around नामक एपमा रहेको Nearby नामक फिचर कपी गरेको अदालतको ठहर छ । उक्त फिचरले प्रयोगकर्ताहरुले उनीहरुको नजिक रहेका पसल, क्लब, रेष्टुरेन्ट लगायतका ठाउँहरुका बारेमा जानकारी प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?