Breaking News

सामसुङको एस २० प्लसको मूल्य १० हजार घट्यो

Mar Tue 2021 06:24:26

2399 views

सामसुङको एस २० प्लसको मूल्य १० हजार घट्यो

सामसुङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज अन्तर्गत मोडेल एस २० प्लस १०  हजार कम मूल्यमा विक्री गर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार १ लाख ४ हजार ९९९ रूपैयाँ पर्ने एस २० प्लस मा १० हजार रूपैयाँ कम गरी अब यसको मूल्य ९४ हजार ९९९ रूपैयाँ हुनेछ ।

यो अफर मार्च महिना अन्तसम्मको लागि सीमित गरिएको छ । एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?