Breaking News

चीनले अन्तरिक्षमा स्थायी स्टेशन बनाउँदै

May Sun 2021 07:14:00

1181 views

चीनले अन्तरिक्षमा स्थायी स्टेशन बनाउँदै

काठमाडौँ । अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ ।

तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ ।

 स्थायी स्पेस स्टेशन सन् २०२२ सम्म बनिसक्ने विश्वास चीनको छ ।

अन्तरिक्षमा अहिले पृथ्वीको कक्षमा एउटा मात्र स्पेस स्टेशन रहेको छ, जसको नाम इन्टरनेशनल स्पेश स्टेसन हो । त्यसमा चीनलाई सामेल गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?