काठमाडौ । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यानले मंगल ग्रहमा विगतमा जीवको अस्तित्व थियो कि थिएन भनेर अध्ययन गरेको छ। साथै त्यहाँको जलवायु र भू–विज्ञानको अध्ययनका लागि पनि तथ्यांक संकलन गरिरहेको छ।

2 years ago