Breaking News

मोवाईलको कारण अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुने

Jul Tue 2021 10:59:01

578 views

मोवाईलको कारण अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुने

मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ । घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त ।

जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ ।

भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

दैनिक ८ हजार करोड रुपैयाँ भन्दा बढीको हींरा कारोबार गर्ने धोलकियाले मोवाईल फोनको प्रयोग कम गर्न सबैमा आग्रह गरेका छन् ।

दिपावलीमा आफ्नो ६ सय कर्मचारी गाडी गिफ्ट दिएर चर्चामा आएका धोलकियाले हरेक घरमा एउटा पागल हुनबाट बचाउँन मोवाईल फोनको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?