Breaking News

‘क्रिप्टोकरेन्सी गैरकानुनी हो, कारोबार गरे कारवाही हुन्छ - राष्ट्र बैंक

Sep Thu 2021 10:15:14

558 views

‘क्रिप्टोकरेन्सी गैरकानुनी हो, कारोबार गरे कारवाही हुन्छ - राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैर कानुनी रहेको बताएको हो ।

यसको कारोबार गरे कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो कार्य गर्न प्रोत्साहन गर्नेरगराउने कार्य भइरहेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही हुने चतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?