Breaking News

बिजनेस प्रोफाइल (Total Posts : 2488 )


क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल...

Read More Published on : 4 years ago
सावधान  !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

सावधान !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार...

Read More Published on : 4 years ago
साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

केही सूचना लिन होस् या त सम्बन्ध बनाइराख्न होस्, फेसबुकले अहम भूमिका खेलिरहेको छ। तर, कतिपय अवस्थामा, यही फेसबुकका कारण नराम्रा घटनाहरु समेत घटिरहेका छन्। त्यस्ता घटनाबाट बच्नको लागि के गर्ने ? आफ्नो फेसबुक अकाउन्टमा सबैले देख्ने गरि मोबाइल नम्बर नराख्नुहोस्। नम्बर सबैले देख्नेगरि राख्दा त्यसलाई अपरिचितले प्रयोग गर्ने वा...

Read More Published on : 4 years ago
हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि...

Read More Published on : 4 years ago
यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले...

Read More Published on : 4 years ago
उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ भने,तपाईलाई यो खबर पक्कै पनि काम लाग्न सक्छ । धेरैलाई डिएसएलआर क्यामेराबाट खिचिएको फोटो मन पर्छ । डिएसएलआर क्यामेराबाट खिचिएको फोटोको क्वालिटी शानदार हुन्छ । तर सबै सँग डिएसएलआर नहुन पनि सक्छ, यहि कारण धेरै मानिसहरुले आफ्नो स्मार्टफोनबाट फोटोग्राफी गर्न रुचाउँदैनन् । तर जहाँ...

Read More Published on : 4 years ago
२०१९ को डिभीको नतिजा आयो, यसरी हेर्नुहोस्

२०१९ को डिभीको नतिजा आयो, यसरी हेर्नुहोस्

अमेरिकाले  सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेको बारे थाहा पाउन आफूले फाराम भर्दाको कन्फर्मेशन नम्बर हान्नु जरुरी पर्छ । सम्भवतः यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् । डिभी नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Read More Published on : 4 years ago
थ्री डी टेक्नोलोजीको अर्को एउटा चमत्कार

थ्री डी टेक्नोलोजीको अर्को एउटा चमत्कार

थ्री डी टेक्नोलोजी’ ‘लाई टेक्नोलोजी’ बिकासमा एउटा चमत्कार मानिएको  छ | सामान्यतया थ्री डी टेक्नोलोजी के हो?  भन्ने कुरा आउँन सक्छ , साधारण  शब्दहरूमा भन्ने हो भनी  थ्री डी टेक्नोलोजी तीन-आयामी प्रविधिको लागि खडा हुन्छ जुन जीवनको लगभग हरेक हिँडाइमा र विशेषतया मनोरञ्जन क्षेत्रमा नजिकैको भविष्यमा संभावनाहरुको एक विस्तृत स्मरण ...

Read More Published on : 4 years ago
एनपी सर्टले काठमाडौंमा 'ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ गर्ने

एनपी सर्टले काठमाडौंमा 'ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ गर्ने

साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ ।  समिटमा  साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...

Read More Published on : 4 years ago
पासवर्ड असुरक्षित हुने कारणहरु :  सुरक्षित गर्ने तरिका

पासवर्ड असुरक्षित हुने कारणहरु : सुरक्षित गर्ने तरिका

सजिलो तथा असुरक्षित पासवर्ड छ भने जहिले चोरि हुने डर रही रहन्छ। पासवर्ड क्र्याकरहरु सँग यस्ता धेरै टुल्स हुन्छन,यसकारण उनीहरुले सजिलै सँग पासवर्ड क्र्याक गर्न सक्छन ।यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ । हुन त क्र्याकरहरुले जस्तो पासवर्ड पनि...

Read More Published on : 4 years ago