भरतराज उप्रेती मुनि बहादुर शाक्य विश्वले चिनेका कम्प्युटर वैज्ञानिक तर विडम्वना नेपाल सरकारले आजसम्म पनि उनलाई चिन्न सकेको छैन । उनका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक थिए र आजका पुस्ताका लागि पनि । सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर नेपालमै बनाएका शाक्यले नेपाल र नेपालीका लागि...
Read More Published on : 4 years agoसूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित लिभिङ विथ आइसिटीको आयोजनामा आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । विभिन्न ७ विधामा सर्वोत्कृष्ट भएकाहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले आइसिटी अवार्ड प्रदान गरेका थिए । नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
Read More Published on : 4 years agoसाइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ । नेपाल (एनपीसर्ट)को मुख्य आयोजनामा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको छ । समिटले साइबर सुरक्षाका लागि...
Read More Published on : 4 years agoप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा खनालले प्रहरी सेवा तथा संचार सम्बन्धि केहि मोबाइल एप्लिकेशन पनि सार्बजनिक गरिएको छ । महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा...
Read More Published on : 4 years agoसरकारले ल्यायो ‘भूमी सुशासन’ एप काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि...
Read More Published on : 4 years agoसामसुङले सन् २०१९ मा सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् । सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु...
Read More Published on : 4 years agoनेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि...
Read More Published on : 4 years agoनेपाल प्रहरीले साईबर क्राईम नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले साईबर ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले साईबर क्राईम अन्त्यका लागि साथ दिन संचारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक...
Read More Published on : 4 years agoमहानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ । महाशाखाका प्रमुख...
Read More Published on : 4 years agoनेपाल प्रहरीले साईबर क्राईम नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले साईबर ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले साईबर क्राईम अन्त्यका लागि साथ दिन संचारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक...
Read More Published on : 4 years ago