Breaking News

बिजनेस प्रोफाइल (Total Posts : 2488 )


होशियार ! फेसबुकमा समाचार शेयर गर्दा जागिर चट् भएपछि

होशियार ! फेसबुकमा समाचार शेयर गर्दा जागिर चट् भएपछि

2075  असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको छ । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् । जागिरबाट...

Read More Published on : 4 years ago
एक प्रहरी जवानले आईजीपीलाई सामाजिक सञ्जालमा लेखेको प्रश्न यस्तो

एक प्रहरी जवानले आईजीपीलाई सामाजिक सञ्जालमा लेखेको प्रश्न यस्तो

फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ। उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो  भनेर प्रश्न सोधेका हुन्। पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि...

Read More Published on : 4 years ago
अब त्रिविको दीक्षान्त फाराम अनलाइनबाटै

अब त्रिविको दीक्षान्त फाराम अनलाइनबाटै

त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष 2075 को दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ। कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ। जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ। विद्यार्थीले आफ्नो मोबाइलबाट https://tu.graduationnp.com/ ...

Read More Published on : 4 years ago
टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ। ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ। त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई...

Read More Published on : 4 years ago
यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा

यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा

सामाजिक संजाल फेसबुकले विश्वभर आफ्नो वाच भिडियो–स्ट्रीमिङ सर्भिस लञ्च गर्ने भएको छ। अमेरिकामा यो सेवा एक वर्षदेखि चलिरहेको छ। यो सेवाले फेसबुक प्रयोगकर्तालाई धेरै विकल्प दिन र आफूलाई मन पर्ने विकल्प प्रयोगकर्ताले चुन्न सक्ने बताइएको छ। यसमा ठूला ब्राड्स र नयाँ प्लेयर दुवैको शो हेर्न मिल्छ। त्यस बाहेक न्युज फीडमा...

Read More Published on : 4 years ago
इन्टरनेटका कारण खोज पत्रकारिता धर्मसङ्कटमा

इन्टरनेटका कारण खोज पत्रकारिता धर्मसङ्कटमा

खोज पत्रकारिताका लागि समय बढी लाग्ने मात्र होइन जोखिम पनि उत्तिकै हुन्छ।”  “खोजेको समाचार भेटिन्छ नै भन्ने पनि होइन र कथम् भेटिए यस विरुद्धको कानुनी लडाइँ निकै महङ्गो हुन्छ। तपाइँले अदालतमा मुद्दा हार्ने सम्भावना पनि त्यतिकै प्रबल हुन्छ किनभने ठूला संस्थाहरुले सत्यलाई लुकाउन वा ढाकछोप गर्न...

Read More Published on : 4 years ago
वाइफाइ स्लो छ ? राउटरलाई भुइँमा या छोपेर नराख्नुहोस्

वाइफाइ स्लो छ ? राउटरलाई भुइँमा या छोपेर नराख्नुहोस्

वाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ । सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् – १. भुइँमा राउटरलाई नराख्नु 

Read More Published on : 4 years ago
साईबर सुरक्षा तथा अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम  प्रहरी प्रधान कार्यालयमा सम्पन्न

साईबर सुरक्षा तथा अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सम्पन्न

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा  एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय...

Read More Published on : 4 years ago
होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। कारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले...

Read More Published on : 4 years ago
प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

जिल्ला प्रहरी कार्यालय बाराले भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको थालनी गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको शुभारम्भ गरिएको हो । भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीलाई राहत भएको छ । अभियुक्तहरुलाई सदरमुकाम ल्याउन र लैजानमा लाग्ने जनशक्ति अन्यत्र प्रयोग गर्न...

Read More Published on : 4 years ago