नासाले पठाएको अन्तरिक्ष विमान सौर्य परिवारको सबैभन्दा ठूलो ग्रहको नजिकै पुगेको छ । यो विमान आज बृहस्पति ग्रहको अन्तरिक्षमा प्रवेश गर्नेछ । नासाले पठाएको विमान अहिले बृहस्पति ग्रहभन्दा करिब ४२ सय किलोमिटरको दूरीमा रहेको छ । साथै उक्त विमान दुई लाख आठ हजार प्रतिघण्टाको दरले घुमिरहेको छ ।...
Read More Published on : 4 years agoसिँगापुरमा विश्वको सबैभन्दा पहिलो स्वचालित कार प्रयोगमा आएको छ । सिँगापुरमा अहिले भित्र्याइएको कार एक वर्षसम्म परीक्षणको रुपमा सञ्चालन गरिनेछ । सिँगापुरबाट नयाँ प्रविधिको आवश्यक परेको स्थानमा आफैं रोकिने सवारी सञ्चालन सेवा सुरु गरेको हो । यद्यपि यो कार बजारमा पूर्ण रुपमा भने सन् २०१८ मा...
Read More Published on : 4 years agoसिँगापुरमा विश्वको सबैभन्दा पहिलो स्वचालित कार प्रयोगमा आएको छ । सिँगापुरमा अहिले भित्र्याइएको कार एक वर्षसम्म परीक्षणको रुपमा सञ्चालन गरिनेछ । सिँगापुरबाट नयाँ प्रविधिको आवश्यक परेको स्थानमा आफैं रोकिने सवारी सञ्चालन सेवा सुरु गरेको हो । यद्यपि यो कार बजारमा पूर्ण रुपमा भने सन् २०१८ मा...
Read More Published on : 4 years agoअमेरिकाको क्यलिफोर्निया राज्यस्थित कारमेलमा आयोजना भइरहेको ‘द क्वेल, ए मोटरस्पोर्ट्स ग्यादरिङ–२०१६’ मा विभिन्न अत्याधुनिक तथा ऐतिहासिक स्पोर्ट्स कारहरु प्रदर्शनमा राखिएका छन् । त्यहाँ प्रदर्शन गरिएका विभिन्न स्पोर्ट्स कारहरुले अमेरिका लगायत विश्वभरका कार प्रेमीहरुको ध्यान आफू तिर खिचेको छ ।
Read More Published on : 4 years agoनेपाल टेलिकमले मुलुकका सबै जिल्ला सदरमुकाममा सामान्य गतिको इन्टरनेट समेत चलाउन मिल्ने टेलिफोन सेवा पुर्याएको छ । गत शनिबार हुम्ला सदरमुकाम सिमिकोटलाई माइक्रोवेभ रेडियोलिंक सञ्जालमा जोड्दै टेलिकमले सबै जिल्लामा इन्टरनेट सहितको टेलिफोन सेवा विस्तार गरेको हो । यसअघि कर्णालीका जिल्लाहरुमा भू-उपग्रह (स्याटलाइट)मार्फत मात्र दूरसञ्चार सेवा चलिरहेको थियो ।...
Read More Published on : 4 years agoस्याटलाइटको जिम्मा दूरसञ्चार प्राधिकरणलाई सूचना तथा सञ्चार मन्त्रालयले आफ्नै भू–उपग्रह (स्याटलाइट) राख्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणलाई सुम्पेको छ । मन्त्रालयले प्राधिकरणलाई नेपालले अन्तरिक्षमा पाएको स्थान (अर्बिटल स्लट) उपयुक्त भए नभएको अध्ययन गर्ने कार्यादेश दिएको छ । यसैगरी अर्बिटल स्लटबारे अन्तर्राष्ट्रिय दूरसञ्चार...
Read More Published on : 4 years agoदिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमा अधिक मात्रामा शेयर आवेदन परेका कारण यस अघि नै कसरी बाँडफाँड गर्ने भन्ने अन्यौलता देखिएको शेयरका आवेदकले बढीमा ११ कित्ता शेयर पाउने सम्भावना छ । ८७ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन्...
Read More Published on : 4 years agoनेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो...
Read More Published on : 4 years ago