२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको छ । माघ २० गतेसम्म चल्ने इन्फोटेक २०१९, मेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वास्कोटाले गर्नु भएको हो । उद्घाटन समारोहमा मन्त्री बास्कोटाले कम्प्युटर आम नेपाली जनतासम्म पुग्नुपर्ने बताउँदै सूचना प्रविधि अब कुनै...
Read More Published on : 4 years ago९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी...
Read More Published on : 4 years agoफेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस् तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no...
Read More Published on : 4 years agoवाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको...
Read More Published on : 4 years agoपछिल्लो समय सामाजिक सञ्जाल ‘टिक-टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ । ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए...
Read More Published on : 4 years agoसाइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको डाटा लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...
Read More Published on : 4 years agoसूचना तथा सञ्चार मन्त्रालयले फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट खोल्नेमाथि कडा निगरानी राखेको छ ।फेक एकाउन्ट सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ ।पुस १७ गते सचिवस्तरीय निर्णय...
Read More Published on : 4 years agoचीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो । चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ ।...
Read More Published on : 4 years agoजमना टेक्नोलोजीको छ । अर्थात सूचना-प्रविधिको युगमा हुर्किरहेका छौं हामी । त्यसैले त स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा अक्सर हाम्रो समय व्यतित भइरहेको हुन्छ । तर, यसको साइड इफेक्ट बच्चाहरुमा छ । उनीहरु पनि हाम्रो सिको गर्दै यस्ता उपकरणमा अभ्यस्त मात्र होइन, लिप्त हुन थालेका छन् । अहिले डेढ, दुई बर्षको बच्चा...
Read More Published on : 4 years agoफेसबुकले स्टोरीज फीचरमा म्यूजिक अप्शन लञ्च गर्न लागेको छ । अब छिटै आफ्नो प्रोफाइलमा मनपर्ने गीत राख्न सकिनेछ । यसका साथै लिप सिंक लाईभ फीचर पनि विस्तार गरिएको छ । यो फीचर छिटै यूजर्सका लागि उपलब्ध हुनेछ । यस नयाँ फीचरअनुसार आफ्नो प्रोफाइलमा नयाँ म्यूजिक सेक्शनमा गीत रोक्न सकिनेछ ।...
Read More Published on : 4 years ago