सरु विश्वकर्मा नेपाल अपाङ्ग मानव अधिकार केन्दको आयोजना र यूके एड्को सहयोग तथा डि.डि.पि.यूके को साझेदारमा विद्यमान सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयमा काठमाण्डौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सो अन्तरक्रिया कार्यक्रममा अपाङ्गता...
Read More Published on : 6 years agoसामाजिक सञ्जाल फेसबुकले दृष्टिविहीन प्रयोगकर्तालार्इ लक्षित गर्दै नयाँ फिचर शुरु गरेको छ । फेसबुकले शुरू गएको आर्टिफिशियल इन्टिलिजेन्स (Artificial Intelligence) फिचर मार्फत् अबदेखि दृष्टिविहीन फेसबुक प्रयोगकर्ताहरुले समेत फेसबुकमा सेयर हुने फोटोलाई महसुस गर्न सक्नेछन् । यो फिचर हाल आईओएस (iOS प्रयोगकर्तालाइ मात्र...
Read More Published on : 6 years ago
तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् । तपाईंको नजिकै कुन डिपोबाट कुन ब्रान्डको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी पाउनुहुन्छ । आयल निगमका वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले मुलुकभित्र...
Read More Published on : 6 years agoगुगल कम्पनीमा जागिर पाउनु भनेको हामीजस्ता कोहीपनि व्यक्तिका लागि जिवनको सबैभन्दा ठूलो उपलब्धी हुने कुरामा दुइमत नहोला । दुनियाको सबैभन्दा मूल्यवान कम्पनी भएर मात्र होइन यसको ब्राण्ड तथा यसमा पाउने तलब भत्ताका कारण गुगलमा जो कोही मानिस काम गर्न चाहन्छ । गुगलमा काम पाउनु धेरैका लागि...
Read More Published on : 6 years agoसामसुङले बजारमा पट्याउन मिल्ने ट्याबलेट ल्याउने तयारी गरेको छ । सन् २०१७ सम्ममा कम्पनीले फोल्ड गर्न सकिने ट्याबलेट लन्च गर्नसक्ने जनाएको छ । दक्षिण कोरिया मिडिया इटी न्यूजको रिपोर्टका अनुसार उक्त ट्याबलेटको आकार फोल्ड हुँदा ५ इन्च र खोल्दा ७ इन्च हुनेछ । वास्तवमा यो ग्याजेट ट्याबलेट तथा...
Read More Published on : 6 years ago
बबिता बस्नेत :: कामको सिलसिलामा विभिन्न जिल्ला जाँदा र राजधानीमै पनि महिला र सञ्चारसँग सम्बन्धित कार्यक्रममा कतिपय पत्रकार साथीहरूले बोल्ने क्रममा ‘महिला पत्रकार’ उच्चारण गरिसकेपछि ‘सरी † पत्रकार महिला भन्नुपर्छ क्यारे’ भन्ने गरेको सुनिएको छ । महिला पत्रकारभन्दा जिन्दगीमा ठूलै गल्ती गरेझैँ गरेर ‘सरी’ नै भन्नुपर्ने...
Read More Published on : 6 years agoकाठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार...
Read More Published on : 6 years ago