२०७५ भदौ १४ गते बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । सूचनाका आधारमा प्रहरीले चिनियाँ ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने झन् बढ्दो छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा...
Read More Published on : 4 years agoट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ । ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो ।...
Read More Published on : 4 years agoमोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् । प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम...
Read More Published on : 4 years agoघरमा वाइफाईको सिग्नल राम्रो नभएर दिक्क भएकाहरूका लागि छुटकारा पाउने नयाँ सूत्र पत्ता लागेको छ । शोधकताहरूले वाइफाई राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग राम्रो हुने तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताहरूका अनुसार राउटर एन्टेनाको आल्मुनियम फाइल लगाउनाले नेटवर्कमा सम्भावित दख्खल पनि कम भई यसले...
Read More Published on : 4 years agoक्यान महासंघको नयाँ नेतृत्वको लागि अधिवेशन नजिकिँदै गर्दा विवादमा तानिएको छ । काठमाडौं महानगरपालिकामा समेत स्थायी कर्मचारी रहेका क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियालाई कार्यालय समयमा कार्यालयको कामकाज नगरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ। उजुरीका बारेमा अख्तियारले छानबिन गरिरहेका बेला क्यानका महासचिव रञ्जित पोदारले क्यान महासंघ, सुदुर पश्चिमको नाममा जारी गरेको...
Read More Published on : 4 years agoसरकारले युट्यूब व्यवस्थापनको नाममा युट्यूबलाई तह लगाउने तयारीमा लागेको छ । सञ्चारमन्त्री बाँस्कोटाले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको भन्दै तिनलाई व्यवस्थित गर्नेपर्ने बताएका छन् । “के मिडिया हो ? के सामाजिक सञ्जाल हो ? हामीले बहस थालेका छौँ । दुवैलाई एउटै डालोमा...
Read More Published on : 4 years agoरुकुममा बस्ने मन्जित नेपालीले हेलिकप्टर बनाएका छन् । जुन कुरा नेपालको लागि ठूलो उपलब्धि हो । सबैले हृदय देखिनै मन्जितलाई धन्यवाद दिनुहोला।
Read More Published on : 4 years agoयुट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पैसा कमाउँछ होला ? के अनुमान लगाउन सकिन्छ ? युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउने गरेको अनुमान गरिएको छ । गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गर्ने गरेको छ । गत वर्ष...
Read More Published on : 4 years agoभारतमा पनि एक घटना भएको छ । भारतको चेन्नाईमा एक डेन्टल कलेजका डाक्टरहरु चकित परिरहेका छन् । चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुको एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी रहेको छ । मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना भएको समेत डाक्टरहरुका बताउछन् ।...
Read More Published on : 4 years agoसुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् । विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै...
Read More Published on : 4 years ago