Breaking News

युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

Feb Tue 2020 05:40:16

771 views

युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ
युट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पैसा कमाउँछ होला ? के अनुमान लगाउन सकिन्छ ? युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउने गरेको अनुमान गरिएको छ । गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गर्ने गरेको छ । गत वर्ष मात्र गुगलले १ खर्ब ३७ अर्ब डलर आम्दानी गरेको थियो । युट्युबका वित्तीय तथ्यांकहरु अति गोप्य राखिन्छन् । युट्युबका हिसाब किताबका सबै विषयहरु गुगलसँग जोडिन्छन् । गुगलले युट्युबको छुट्टै आम्दानी तथ्यांक सार्वजनिक गर्दैन । न्युयोर्क टाइम्सको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?