कुनैपनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले...
Read More Published on : 4 years agoश्री महेन्द्र उच्च मा.वि को पूर्व बिद्यार्थी मञ्चले २०७३ असार २६ गते सम्मान तथा पुस्तकालय स्थापना एक भव्य कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । आयोजित कार्यक्रममा लायन्स क्लव अफ सिन्धुपाल्चोक लायन्स क्लव अफ काठमाडौं गौतम बुद्ध द्धारा पुस्तकालय बिद्यालयलाई हस्तान्तण गरिएको थियो । कार्यक्रममा बोल्दै लायन्स क्लवका...
Read More Published on : 4 years agoकाठमाण्डौ: व्यवस्थापिका संसद्, संसदीय विशेष सुनुवाइ समितिले कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । कार्कीले सुनुवाइ समितिमा न्यायलय भ्रष्टाचारमुक्त गरी स्वच्छ बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । आफूले पछिल्लो समयमा गरिब र पिछडिएका वर्गका मुद्दालाई प्राथमिकता दिएको बताइन् । सिफारिस...
Read More Published on : 4 years agoआयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको छ । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेका हुन् । रोनाल्डोको बहिर्गमनले निराश पोर्चुगली टोलीको लागि गोलकर्ता...

Read More Published on : 4 years agoकमलदेव भट्टराई केही महिनाअघि रूपा विष्ट (नाम परिवर्तन) ले भारतस्थित नेपाली दूतावासमा आएर सहयोग मागिन् । उनले भनिन्, ‘मेरो साथी ओरेनान्डो वानाडोले बेलायतबाट १५ हजार अमेरिकी डलर र अन्य धेरै सामान पार्सलमा पठाएको छ तर एयरपोर्ट भन्सारमा रोकियो सहयोग गर्नुपर्यो ।’ दूतावासका काउन्सिलर...
Read More Published on : 4 years ago