Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )


फेसबुकको नयाँ फिचर :  ५ वटा प्रोफाइल बनाउन मिल्ने

फेसबुकको नयाँ फिचर : ५ वटा प्रोफाइल बनाउन मिल्ने

मेटाले फेसबुक प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब प्रयोगकर्ताले एउटै फेसबुक खाताबाट बढीमा ५ वटा प्रोफाइल बनाउन सक्नेछन् । फेसबुकको यो नयाँ फिचर अहिले परीक्षणमा छ ।रिपोर्टका अनुसार परीक्षणमा संलग्न बिटा प्रयोगकर्ताहरूले एउटै खाताबाट पाँचवटा प्रोफाइल सिर्जना गर्ने...

Read More Published on : 2 years ago
टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने सर्टकोड यस्ता छन्

टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने सर्टकोड यस्ता छन्

नेपाल टेलिकमले विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । टेलिकमको मोबाइल सर्भिस, ल्याण्डलाइन, एडिएसएल, एफटीटीएच, सोधपुछ तथा गुनासो लगायतका सेवाको जानकारी लिन विभिन्न सर्ट कोड जान्नु पर्ने हुन्छ । यही कुरालाइ मध्यनर गर्दै आज हामी तपाईलाइ नेपाल टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने सर्टकोडका बारेमा विशेष जानकारी...

Read More Published on : 2 years ago
बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऔं

बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऔं

बालबालिकाहरूलाई भुलाउने बहानामा मोबाइल र टेलिभिजनको बानी नबसाल्न चिकित्सकहरूले सुझाव दिएका छन्।   चिकित्सकहरू मात्रै सदस्य रहेको रोटरी क्लब अफ मेडिकोफ्युजनले बालबालिकाहरूलाई मोबाइल र टेलिभिजन नदेखाउँ भन्दै अभियान नै संचालन गरेको छ।  शनिबार बुटवलमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बालबालिका भुलाउने...

Read More Published on : 2 years ago
ह्वाट्सएपले तपाईंको जासुसी गर्छ ?

ह्वाट्सएपले तपाईंको जासुसी गर्छ ?

ह्वाट्सएपमा एउटा मेसेज भाइरल भएको छ जसमा अबदेखि ह्वाट्सएपमा गरिने सबै कलहरु रेकर्ड गरिने दाबी गरिएको छ । साथै उक्त मेसेजमा ह्वाट्सएपले अब सबै प्रयोगकर्ताको जासुसी गर्ने र प्रयोगकर्तामाथि निगरानी गर्ने पनि जिकीर गरिएको छ । लोकप्रिय च्याटिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई...

Read More Published on : 2 years ago
आइफोनमा  लकडाउन फिचर, अब कसैले ह्याक गर्न नसक्ने

आइफोनमा लकडाउन फिचर, अब कसैले ह्याक गर्न नसक्ने

पेगासस सबैभन्दा ससक्त तथा अत्याधुनिक सफ्टवेयर हो ।पेगाससले केवल एन्ड्रोइड फोनमा मात्र होइन आइफोनमा समेत आक्रमण गर्न सफल भएको थियो । सुरक्षाको दृष्टिले निकै सबल मानिने आइफोनलाई पेगाससबाट ह्याक गरिएको घटनापछि एप्पल निकै सचेत बनेको थियो । यस्तै स्पाइवेयरबाट बँच्नका लागि एप्पलले अहम् तयारी गरिरहेको...

Read More Published on : 2 years ago
युट्युव च्यानलको इजाजतपत्र अनिवार्य, दर्ता शुल्क पाँच लाख

युट्युव च्यानलको इजाजतपत्र अनिवार्य, दर्ता शुल्क पाँच लाख

युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र  सरकारले अनिवार्य गरेको छ ।अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो ।सञ्चार,...

Read More Published on : 2 years ago
विश्वमा सबैभन्दा बढी स्पिडमा चल्ने इन्टरनेट कुन देशमा  ?

विश्वमा सबैभन्दा बढी स्पिडमा चल्ने इन्टरनेट कुन देशमा ?

इन्टरनेट युनाइटेड अरब इमेट्समा ५ मिनेट भन्दा कममा एचडी चलचित्र डाउनलोड हुन्छ । जहाको इन्टरनेट स्पिड २७३.८७ एमबिपीएस रहेको छ । यस्तै उच्च इन्टरनेट स्पीड भएका १० देशकामा सबैभन्दा कम स्पिड इन्टरनेट चल्ने देशमा तुर्किमिस्तान रहेको छ । जसमा ०.५० एमबिपिएस रहेको छ...

Read More Published on : 3 years ago
आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने

आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने

कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को आयोजनामा २७औँ संस्करणको आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने भएको छ...

Read More Published on : 3 years ago
कतै तपाईंको मोबाइलमा जासुसी गर्ने (स्पाईवेयर) त छैन  ! कसरी थाहा पाउने ?

कतै तपाईंको मोबाइलमा जासुसी गर्ने (स्पाईवेयर) त छैन ! कसरी थाहा पाउने ?

ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ । प्रयोगकर्ताको डिभाइसमा कति बेला स्पाइवेयर वा माल्वेयर इन्स्टल भइदिन्छ, पत्तै हुँदैन । यहाँनिर जान्नै पर्ने कुरा...

Read More Published on : 3 years ago
सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो...

Read More Published on : 3 years ago