Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )


च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म च्याटजीपीटी ३.५ भर्सनमा चलिरहेको छ र अब भन्ने माइक्रोसफ्टले फोर भर्सन सार्वजनिक गर्ने भएको हो ।यसले थोरै टेक्स्ट निर्देशन अनुसार एआई भिडियो पनि बनाउन सक्नेछ । यसबारेमा माइक्रोसफ्ट...

Read More Published on : 2 years ago
सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी !

सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी !

अहिले शोध र अध्ययनकै क्रममा रहेको सिक्सजी प्रविधि यो दशकको अन्त्यसम्म अर्थात सन् २०३० भित्रमा सार्वजनिक प्रयोगमा आइसक्ने दूरसञ्चार सेवा प्रदायकहरूले जनाएका छन् । यसबारे धेरै कुरा आगामी वर्षहरूमा प्रष्ट हुँदै जाने उनीहरूले बताएका छन् ।मोबाइल इन्टरनेटमा फाइभजी प्रविधिकै प्रयोगमा कठिनाइ...

Read More Published on : 2 years ago
बैंकको चर्को ब्याजविरुद्ध उद्योगी  व्यवसायीले घेरे राष्ट्र बैंक

बैंकको चर्को ब्याजविरुद्ध उद्योगी व्यवसायीले घेरे राष्ट्र बैंक

उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् । उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ । 

Read More Published on : 2 years ago
ट्वीटरलाई टक्कर दिन मेटाले नयाँ एप ल्याउँदै

ट्वीटरलाई टक्कर दिन मेटाले नयाँ एप ल्याउँदै

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले नयाँ टेक्स्ट–आधारित सोशल नेटवर्क एपमा काम गरिरहेको छ । यो नयाँ प्लेटफर्मले माइक्रोब्लगिङ साइट ट्विटर र मास्टरडनसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास गरिएको छ । कम्पनीका प्रवक्ताले भने 'हामी पाठ अपडेटहरू सार्वजनिक गर्न नयाँ प्लेटफर्ममा काम...

Read More Published on : 2 years ago
नेपाल राष्ट्र बैंकको तथ्यांक सार्वजनिक:  देशको आर्थिक तथा वित्तीय स्थितिमा क्रमिक सुधार

नेपाल राष्ट्र बैंकको तथ्यांक सार्वजनिक: देशको आर्थिक तथा वित्तीय स्थितिमा क्रमिक सुधार

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको...

Read More Published on : 2 years ago
गुगलले चीनको  ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

गुगलले चीनको ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो ।गुगलका अनुसार स्पामफ्लज ड्रागन...

Read More Published on : 2 years ago
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, बैंकको कूल पूँजी ३४ अर्ब पुग्यो

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, बैंकको कूल पूँजी ३४ अर्ब पुग्यो

हिमालयन र सिभिल बैंक लिमिटेडले शुक्रबारबाट एकिकृत कारोबार शुरु गरेका छन् । सिभिल बैंकलाई प्राप्त गरे पश्चात् ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट शुक्रबार एक विशेष समारोहकाबीच एकिकृत कारोबारको शुरुवात गरेका हुन् । एकिकृत कारोबार शुभारम्भ हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर...

Read More Published on : 2 years ago
मौद्रिक नीति समीक्षाः निजी क्षेत्रको अपेक्षालाई राष्ट्र बैंकले किन सम्बोधन गरेन ?

मौद्रिक नीति समीक्षाः निजी क्षेत्रको अपेक्षालाई राष्ट्र बैंकले किन सम्बोधन गरेन ?

राष्ट्र बैंकले केही खुकुला प्रावधानहरु समेटेर कानून परिमार्जन गरेको भोलिपल्ट फेरी कसिलो रुझानको मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।  सार्वजनिक भएको चालू आर्थिक वर्षको अर्धबार्षिक मौद्रिक नीतिले साना तथा मझौला ऋणीलाई केही राहत दिए पनि बाँकीलाई खासै उत्साह थप्न सकेन ।

Read More Published on : 2 years ago
बैंकहरुको सिडी रेसियो ( लगानी-निक्षेप अनुपात)  घट्दो :  बैंकिङ क्षेत्रमा सकारात्मक  संकेत

बैंकहरुको सिडी रेसियो ( लगानी-निक्षेप अनुपात) घट्दो : बैंकिङ क्षेत्रमा सकारात्मक संकेत

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालका बैक तथा वित्तीय संस्थाहरूको लगानी-निक्षेप अनुपात (सिडी रेसियो) ८६.५४ रहेको छ। यसले एकैसाथ नेपालको बैंकिङ क्षेत्रमा केही सकारात्मक र थोरै अनौठा परिदृश्यलाई संकेत गरिरहेको छ।  लामो समयसम्म लगानीयोग्य पुँजीको अभावमा रहेका बैंकहरुको सिडी...

Read More Published on : 2 years ago
नेपाल टेलिकमले 'भ्वाइस ओभर वाइफाइ’ भोवाइफाइ सेवा शुरु गर्दै

नेपाल टेलिकमले 'भ्वाइस ओभर वाइफाइ’ भोवाइफाइ सेवा शुरु गर्दै

नेपाल टेलिकमले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा थाल्ने तयारी गरेको छ । कम्पनीको १९ औं वार्षिकोत्सव समारोहमा प्रबन्ध निर्देशक सुनिल पौडेलले भोवाइफाइ सेवा परीक्षणको भइरहेको र छिट्टै सुरु हुने बताए ।यो भोल्टेको लागि पूरक प्रविधि भ्वाइस ओभर वाइफाइ एक कलिङ...

Read More Published on : 2 years ago