काठमाडौँ २८औँ संस्करणको क्यान इन्फोटेक २०२३ मेलाको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने क्यान महासंघले जनाएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउँदो माघ २४ देखि २९ सम्म आयोजना हुने क्यान इन्फोटेक २०२३ मेला हुन लागेको हो । क्यानले...
Read More Published on : 2 years ago
कहिलेकाँही कुनै काम गर्दा आईफोनको ब्याट्री सकिने र त्यसले काममा असर गर्ने जस्ता समस्या तपाईले भोग्नु भएको होला । एक्टिभ आईफोन प्रयोग र ब्याकग्राउण्डको गतिविधिले पनि तपाईको ब्याट्रीमा असर गर्छ अनि चार्ज छिटो सकिन्छ ।आज हामीले तपाईको यही समस्यालाई हल...
Read More Published on : 2 years ago
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै भुक्तानी सिमा बढाएको हो...
Read More Published on : 2 years ago
नेटफ्लिक्सले आउँदो मार्च महिनाको अन्त्यबाट 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने निर्णय गरेको छ । शेयर होल्डरहरूलाई पठाइएको एक पत्रमा कम्पनीले यो योजना लागू गर्न लागेकाे उल्लेख गरेकाे छ ।कम्पनीको निर्णयसँगै पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रयोगकर्ता प्रभावित हुने भएका छन्...
Read More Published on : 2 years ago
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली पुनः दोहोरिएका छन् । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।आईस्पानका तत्कालीन वरिष्ठ सल्लाहकार विनय बोहरा र तत्कालीन उपाध्यक्ष प्रमेश खरेलको प्रस्ताव तथा तत्कालीन सल्लाहकार मनोज अग्रवाल र...
Read More Published on : 2 years ago
एलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने उल्लेख गरेको छ ।हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क उपलब्ध छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा...
Read More Published on : 2 years ago
स्मार्टफोन प्रयोग गर्नका लागि जति सहज छ त्यति नै यसको सुरक्षा जोखिम पनि छ । यसमा प्रयोग हुने बहुसङ्ख्यक एपको उपस्थिति गुगल प्ले र एप स्टोरमा निकै छन् । सहज र सस्तो मूल्यमा उपलब्धताले गर्दा आमप्रयोगकर्ताको पहुँचमा स्मार्टफोन आएको छ ।
Read More Published on : 2 years ago
इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको भन्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाएको अचाक्ली पोलभाडा नतिरेको भन्दै आफूहरुलाई अनावश्यक दबाब दिइरहेकाले हस्तक्षेप गर्न अपिल गरेको...
Read More Published on : 2 years ago
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको...
Read More Published on : 2 years ago
सातौँ संस्करणको आईसीटी अवार्ड २०२२ काठमाण्डौमा सम्पन्न भएको छ। एक हजार बढी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजना भएको ग्रान्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको छ। लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा...
Read More Published on : 2 years ago