नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशन, २०७९ जारी गरेको छ । निर्जीवनतर्फ ५० लाख र जीवनतर्फ पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको हो । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल...
Read More Published on : 2 years ago
नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले अब हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकबीचको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।यसका लागि केही दिनअघि...
Read More Published on : 2 years ago
ट्वीटरमा एकाएक 'ब्लु बर्ड' (निलो चरा) को ठाउँमा कुकुरको लोगो देखियो । बिना कुनै जानकारी वा सूचना आफ्नो फिडमा एक्कासी कुकुरको फोटो देख्दा प्रयोगकर्ता चकित भए । धेरैले आफ्नो फिडमा ट्वीटरको आधिकारिक लोगो परिवर्तन भएको देखेर विभिन्न जिज्ञासा राखेका छन् ।...
Read More Published on : 2 years ago
पछिल्लो समय एन्ड्रोइड मोबाइलको बजार प्रतिस्पर्धी भएको छ । धेरै ब्राण्डहरू बजारमा उपलब्ध छन् । ती फोनहरूमा उस्तै उस्तै फिचरहरू छन् । यस्तो अवस्थामा नयाँ एन्ड्रोइड मोबाइल किन्नु परे निर्णय लिन दोधार हुन्छ । उस्तै उस्तै फिचर र मूल्यका कारण कुन किन्ने, कुन किन्ने हुन्छ...
Read More Published on : 2 years ago
आहिले इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ। च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ। यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ। प्रिक्सा...
Read More Published on : 2 years ago
ओपन एआई कम्पनीको च्याटजिपिटी माथि इटाली सरकारले प्रतिवन्ध लगाएको छ । इटालीको प्राइभेसी वाचडगले व्यक्तिगत डाटा सुरक्षाको विषयलाई लिएर प्रतिवन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।टालियन डाटा संरक्षण प्राधिकरणले च्याटजिपिटीले प्राइभेसी सुरक्षालाई सम्मान नगरेसम्म प्रयोगकर्ताहरुको डाटा सुरक्षाको लागि अस्थायी प्रतिवन्ध लगाएको छ । ओपन एआईले...
Read More Published on : 2 years ago
राष्ट्र बैंकले गत फागुन १० गते लघुवित्त वित्तीय संस्थाले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गर्दै विभिन्न निर्देशन दियो । लघुवित्तको व्यवसायदेखि सेयरधनीहरुलाई वितरण गर्दै आएको नाफामा राष्ट्र बैंकले कडाइ गर्याे ।परिपत्र जारी गरेको दोस्रो दिन (फागुन ११ गते)...
Read More Published on : 2 years ago
माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरमा गोल्डेन टिक (भेरिफाइड चेक मार्क) का लागि कम्पनीहरूले प्रत्येक महिना एक हजार डलर अर्थात झन्डै ८२ हजार रुपैयाँ तिर्नुपर्नेछ। यति मात्र होइन । अब कम्पनीहरूले आफ्नो ट्विटर अकाउन्टसँग जोडिएका अन्य खाताका लागि प्रति महिना ५० डलर अर्थात् करिब ४ हजार रुपैयाँ...
Read More Published on : 2 years ago
विश्वव्यापी आर्थिक मन्दीको बादल मडारिरहेको छ । अमेरिका र युरोपमा बैंकिङ संकटले विश्वभरी मन्दी आउने डर बढाएको छ । अब विश्व बैंकले आफ्नो एक प्रतिवेदनमा यस्तो चेतावनी दिएको छ ।विश्व बैंकले सन् २०३० सम्ममा विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून...
Read More Published on : 2 years ago
अब तपाईं हामीमा भएको ‘आइडिया’लाई पनि धितोमा राख्न पाइने भएको छ । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई बैंकमा धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ ।उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा...
Read More Published on : 2 years ago