Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )


क्यान इन्फोटेक २०१९ सम्पन्न, चार लाखले मेला अवलोकन गरे

क्यान इन्फोटेक २०१९ सम्पन्न, चार लाखले मेला अवलोकन गरे

काठमाडौं सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन माघ २० गते आइतबारमात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि...

Read More Published on : 6 years ago
इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

काठमाडौं राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ पाँचौं दिनसम्ममा करिब ३ लाखले अवलोकन गरेको क्यान महासंघले जनाएको छ । सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरेका छन् । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना...

Read More Published on : 6 years ago
वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ ।  अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ । वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ । यसलाई रेक्टेना नाम...

Read More Published on : 6 years ago
२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा

२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा

२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको छ । माघ २० गतेसम्म चल्ने  इन्फोटेक २०१९, मेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वास्कोटाले गर्नु भएको हो । उद्घाटन समारोहमा मन्त्री बास्कोटाले कम्प्युटर आम नेपाली जनतासम्म पुग्नुपर्ने बताउँदै सूचना प्रविधि अब कुनै...

Read More Published on : 6 years ago
तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस् तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no...

Read More Published on : 6 years ago
वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको...

Read More Published on : 6 years ago
टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक-टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ । ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए...

Read More Published on : 6 years ago
क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान इन्फोटेक २०१९ मेला माघ १५ देखि २० गतेसम्म ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क...

Read More Published on : 6 years ago
फेसबुकमा फेक एकाउन्ट चलाउदैहुनुहुन्छ ? सिधै जेल जानु पर्ला

फेसबुकमा फेक एकाउन्ट चलाउदैहुनुहुन्छ ? सिधै जेल जानु पर्ला

सूचना तथा सञ्चार मन्त्रालयले फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट खोल्नेमाथि कडा निगरानी राखेको छ ।फेक एकाउन्ट सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ ।पुस १७ गते सचिवस्तरीय निर्णय...

Read More Published on : 6 years ago
खाजा लिन सर्वसाधारणको लाइनमा बिल गेट्स

खाजा लिन सर्वसाधारणको लाइनमा बिल गेट्स

सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि । बर्गरका पारखी हुन् गेट्सः गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा...

Read More Published on : 6 years ago