घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ । यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ,...
Read More Published on : 6 years agoनेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ।...
Read More Published on : 6 years agoफेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए। सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए। सांसद पुष्पा भुषालले...
Read More Published on : 6 years agoकाठमाडौं । जापानको राजधानी सहर टोकियोमा एकल युवा युवतीलाई जोड खोजिदिने एक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा साना साना रोबर्टहरु पनि राखिएको थियो । रोबर्टहरुले यो कार्यक्रममा एकअर्कासँग कुरा गर्न लजाइरहेका युवायुवतीको कुरा आदानप्रदान गरिरहेको थियो । कार्यक्रममा २५ देखि ३९ वर्षका २८ युवायुवतीले भाग लिएका...
Read More Published on : 6 years agoकाठमाडौँ – सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था...
Read More Published on : 6 years agoसरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । सञ्चार प्रविधि तथा सूचना मन्त्रालयबाट पारित भई मन्त्रिपरिषद्मा पठाईएको सो विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्यलाई नियन्त्रण गर्नको लागि यस्तो वाञ्छनीय रहेको उल्लेख गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले अनिवार्य दर्ता गर्न समेत...
Read More Published on : 6 years agoसोशल मिडियाहरुमाथि निगरानी राख्न आह्वान एक ब्रिटिश सांसदले एक रिपोर्ट जारी गर्दै फेसबुकमाथि ब्रिटेनमा जानबुझकर प्राइवेसी नियम तथा प्रतिस्पर्धा-विरोधी कानून (एन्टी कम्पिटिशन ल) को उल्लंघन गरेको आरोप लगाए । उनले सोशल मिडिया कम्पनीहरुमाथि ज्यादा निगरानी राख्न आह्वान समेत गरेका छन् । उनले फेसबुकलाई ‘डिजिटल गुण्डा’को आरोप समेत लगाए...
Read More Published on : 6 years agoकाठमाडौँ, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ ।प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।लामो दूरीका सवारी चालक,...
Read More Published on : 6 years agoसामाजिक संजालमा फेसबुकमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने एउटा घटनाको पर्दाफास भएको छ । बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी फेबसबुकपायलको रहस्य खुलेको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन्...
Read More Published on : 6 years agoसन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् । वर्ल्ड एड्भटाइजिङ रिसर्च सेन्टर (डब्ल्यूएआरसी)ले सार्वजनिक गरेको विवरणअनुसार केवल १ अर्ब ३० करोड मानिसहरुले त्यतिबेला...
Read More Published on : 6 years ago