Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )

अब   २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

सुबिसु केबलनेटले क्लियर टिभि सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडि  तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । जसमा ६० भन्दा बढि एचडि च्यानल हरु रहेका छन् । कम्पनीले खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने...

Read More Published on : 4 years ago
so

so

Read More Published on : 4 years ago
साइबर अपराधमा महिलाहरु : सन्दर्भ अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018

साइबर अपराधमा महिलाहरु : सन्दर्भ अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018

काठमाडौं । नेशनल आईसिटी काउन्सिलले अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018 को अवसर पारेर एक दिने प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एण्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपाल दूरसंचार...

Read More Published on : 4 years ago
Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं !

Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं !

Salute Nepal Police स्मार्टफोन, क्यामरा र इन्टरनेटलाई यसरी नै प्रयोग गर्न सिकौ प्रहरीको उदाहरणीय सक्रियता ! Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं ! -Alternative for Nepal

अब मेसिनले मान्छेको मुड  बताइदिन्छ यसरी

अब मेसिनले मान्छेको मुड बताइदिन्छ यसरी

मान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण भएको छ । डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमका अनुसार अब केही समयमै योे मेसिनले काम गर्नेछ । ‘बौद्धिकता र ज्ञानेन्द्रियको मेल भएको कृत्रिम मेसिनले झुठा कुरा, उत्तेजना, हिंसात्मक अवस्थाबारे जानकारी राख्छ,’ वैज्ञानिक क्रुमले टे्रड सम्मेलनका बेला भनेका छन्, ‘अब नाटकीय तरिकामा...

Read More Published on : 4 years ago
mood

mood

Read More Published on : 4 years ago
यस्तो थियो युट्युबको पहिलो भिडियो

यस्तो थियो युट्युबको पहिलो भिडियो

१३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो,  Me at the Zoo । युट्युबमा संस्थापक जाभेद करीमले...

Read More Published on : 4 years ago
अब अनलाइनबाटै विदेशी नेपालीलाई पुलिस रिपोर्ट सुबिधा

अब अनलाइनबाटै विदेशी नेपालीलाई पुलिस रिपोर्ट सुबिधा

विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको policereport@nepalpolice.gov.npमा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । नेपाल प्रहरीबाट लिईने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपत्यकाको ६ स्थानबाट पाईने भएको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई प्रहरीले  दुई स्थानमा थप गरेको...

Read More Published on : 4 years ago
online S O

online S O

Read More Published on : 4 years ago