Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )


चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

फेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो...

Read More Published on : 4 years ago
अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ  (भिडियोसहित)

अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ (भिडियोसहित)

मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन...

Read More Published on : 4 years ago
साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको  मुलुकी अपराध संहिता...

Read More Published on : 4 years ago
सामसङको टिभीको मूल्य  ८ करोड ६८ लाख रुपैयाँ

सामसङको टिभीको मूल्य ८ करोड ६८ लाख रुपैयाँ

दक्षिण कोरियाली कम्पनी सामसङले भारतमा निकै महंगो टिभी लञ्च गरेको छ ।  यो टिभी अहिलेसम्मकै महंगो  भएको बताइएको छ । प्रिमियम क्याटगोरीको यो टिभीको मूल्य १ करोड भारतीय रुपैयाँबाट सुरु हुन्छ । यसको टप मोडलको मूल्य ३ करोड ५० लाख भारु छ जसको नेपाली रुपैयाँ ५ करोड ५६ लाख हुन्छ...

Read More Published on : 4 years ago
टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ। ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ। त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई...

Read More Published on : 4 years ago
एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

अमेरिकामा एउटा थोत्रो कम्प्युटरको लिलामी हुँदैछ । आश्चर्यको कुरा यो कम्प्युटरको लिलामीको मूल्य ३ लाख डलर (३ करोड ३० लाख नेपाली रुपैयाँ)बाट सुरु हुँदैछ । अमेरिकाको बोस्टनको आरआर अक्सन कम्पनीले त्यो कम्प्युटरको लिलामी गर्नेछ । यो कम्प्युटर एप्पल कम्पनीको कम्प्युटर हो । यसलाई १९७० को दशकमा स्टिभ जब्स र स्टिभ...

Read More Published on : 4 years ago
यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा

यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा

सामाजिक संजाल फेसबुकले विश्वभर आफ्नो वाच भिडियो–स्ट्रीमिङ सर्भिस लञ्च गर्ने भएको छ। अमेरिकामा यो सेवा एक वर्षदेखि चलिरहेको छ। यो सेवाले फेसबुक प्रयोगकर्तालाई धेरै विकल्प दिन र आफूलाई मन पर्ने विकल्प प्रयोगकर्ताले चुन्न सक्ने बताइएको छ। यसमा ठूला ब्राड्स र नयाँ प्लेयर दुवैको शो हेर्न मिल्छ। त्यस बाहेक न्युज फीडमा...

Read More Published on : 4 years ago
इन्टरनेटका कारण खोज पत्रकारिता धर्मसङ्कटमा

इन्टरनेटका कारण खोज पत्रकारिता धर्मसङ्कटमा

खोज पत्रकारिताका लागि समय बढी लाग्ने मात्र होइन जोखिम पनि उत्तिकै हुन्छ।”  “खोजेको समाचार भेटिन्छ नै भन्ने पनि होइन र कथम् भेटिए यस विरुद्धको कानुनी लडाइँ निकै महङ्गो हुन्छ। तपाइँले अदालतमा मुद्दा हार्ने सम्भावना पनि त्यतिकै प्रबल हुन्छ किनभने ठूला संस्थाहरुले सत्यलाई लुकाउन वा ढाकछोप गर्न...

Read More Published on : 4 years ago
स्मार्टफोनमा यस्ता साइट हेर्नु खतरा, रेनसमवेयर भाइरस अटो इन्सटल हुन्छ

स्मार्टफोनमा यस्ता साइट हेर्नु खतरा, रेनसमवेयर भाइरस अटो इन्सटल हुन्छ

नेपालमा  पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ। पोर्न फिल्ममा नेपालीको लत पर्दै गएको विभिन्न तथ्यहरुले समेत देखाएका छन्। पोर्न फिल्म हेर्न मानिसहरु कम्प्युटर, स्मार्टफोन आदिको प्रयोग गर्दछन् । पछिल्लो समय तुलनात्मक रुपमा कम्प्युटर भन्दा स्मार्टफोनमा ज्यादा पोर्न हेर्ने  गरेको पाइन्छ। यस्तो एडल्ट कन्टेन्ट एप्सको रूपमा पनि गूगल...

Read More Published on : 4 years ago
वाइफाइ स्लो छ ? राउटरलाई भुइँमा या छोपेर नराख्नुहोस्

वाइफाइ स्लो छ ? राउटरलाई भुइँमा या छोपेर नराख्नुहोस्

वाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ । सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् – १. भुइँमा राउटरलाई नराख्नु 

Read More Published on : 4 years ago