काठमाडौं । पहाडको टुप्पामा पुग्दा झम्के साँझ परिसकेको थियो । मेरो साथमा एउटा टर्च थियो त्यसैले पनि मनमा डर थिएन । राजुलाई फोन गरेँ¸ अव कति लाग्छ हँ ? अव एक घण्टामा तँ आइपुग्छस् के कति आत्तिएको ? उतावाट यस्तो जवाफ आयो । ऊ लिन आउँ भन्दै थियो...
Read More Published on : 4 years agoसोमबारदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले नयाँ तालिका सार्वजनिक गर्दै अब हप्ताको ८६ घण्टा बत्ति जाने जनाएको छ । यसअघि हप्ताको ७७ घण्टा बत्ति जाने गरेको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४...
Read More Published on : 4 years agoआफूलाई न्यू वल्र्ड हृयाकिङ बताउने समूहले बिहीबार बीबीसी वेबसाइटमा भएको साइबर आक्रमणको जिम्मा लिएको छ । बीबीसीका टेक्नोलोजी सम्वाददातालाई ट्वीटरमार्फत पठाइएको बयानमा यो समूहले जानीबुझी नै हृयाक गरेको बताएको छ । अमेरिकाको यो समूहले आफ्नो आक्रमणको उद्देश्य आफ्नो क्षमताको जाँच गर्नु थियो । तर,...
Read More Published on : 4 years agoस्पेनकी मिरीया लालागुना रोयोले मिस वर्ल्ड २०१५ को ताज जितेकी छिन् । चीनको दक्षिणी शहर सान्यामा भएको प्रतियोगितामा उनले १ सय भन्दा धेरै देशका सुन्दरीहरुलाई पछाडी पार्दै ताज पहिरिकी हुन् । रुसकी सोफिया निकिचुक फस्ट रनरअप र इन्डोनेशियाकी मारिया हारफाँती सेकेन्ड रनरअप भइन् । उक्त प्रतियोगिता विश्वभर करिव...
Read More Published on : 4 years agoकुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्तेमुनि, इति श्रीस्कन्दपुराणे केदार खण्डे माघ महात्मे..... श्री स्वस्थानी व्रत कथाको पुर्ण पाठ । मधुर बाचन शैलीका धनी रामु आचार्यको आवाजमा । पढ्न नभ्याएको खण्डमा सुन्न नभुल्नु होला । https://youtu.be/ZYyny9XVJBQ?list=PL8D0RQSq_QAJ7x5PTaFhq7N1pIMpsWPvf
Read More Published on : 4 years agoचर्चित बलिउड अभिनेता नाना पाटेकर ६५ वर्षका भएका छन्। आजेको दिन जनवरी १, १९५१ मा नानाको जन्म महाराष्ट्रमा भएको थियो। उनको पछिल्लो फिल्म 'अब तक छप्पन २ ' यस वर्ष रिलिज भएको थियो। नानालाई विभिन्न खाले (सकारात्मक-नकारात्क) दुबै काले चरित्र खुबीका साथ निभाउने अभिनेताका रुपमा चिनिन्छन्। फिल्महरुमा उनले...
Read More Published on : 4 years agoहिमाल पहाड तराइले लगाउने मेरो टोपी वीरहरुको उच्च शिर गराउने मेरो टोपी लालीगुराँस सुनाखरी जस्तै भिरमा फुलेर नि नेपालीको स्वाभिमान जगाउने मेरो टोपी सहासिला गोर्खालीको खुकुरीको धार जस्तो शत्रुहरुको हात खुट्टा कमाउने मेरो टोपी तीन करोड़ नेपालको पहिचान झल्काउदै सद्भावको श्रीपेचझैं सुहाउने...
Read More Published on : 4 years agoफेसबुकमा फेक आइडीको समस्या पूरानै हो । यस्ता फेक आइडीहरु निहित स्वार्थका लागि खोलिएका हुन्छन् । यस्ता आइडीहरुको निसानामा परेर दु:ख पाउने धेरै छन् । राम्री केटीको तस्बिर राखेर केटालाई फसाउने तथा केटीहरुलाई पनि केटाको आइडीबाट जिप्ट्याउने गरेको धेरै सुन्न पाइन्छ । यस्ता फेकआइडीहरुले यौन हिंसामात्रै...
Read More Published on : 4 years ago