Breaking News

मिस वर्ल्ड २०१५ मा ​स्पेनकी मिरीया - फोटोफिचर सहित

Feb Tue 2020 05:40:13

779 views

मिस वर्ल्ड २०१५ मा ​स्पेनकी मिरीया - फोटोफिचर सहित

स्पेनकी मिरीया लालागुना रोयोले मिस वर्ल्ड २०१५ को ताज जितेकी छिन् । चीनको दक्षिणी शहर सान्यामा भएको प्रतियोगितामा उनले १ सय भन्दा धेरै देशका सुन्दरीहरुलाई पछाडी पार्दै ताज पहिरिकी हुन् । रुसकी सोफिया निकिचुक फस्ट रनरअप र इन्डोनेशियाकी मारिया हारफाँती सेकेन्ड रनरअप भइन् । उक्त प्रतियोगिता विश्वभर करिव १ अर्वले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान छ । पछिल्लो वर्ष मिस वर्ल्ड चुनिएकी दक्षिण अर्फिकाकी रोलेने स्ट्राउसले रोयोलाई मिस वल्र्डको ताज सुम्निइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?