काठमाडौँ। राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा फेरी एक पटक बैंक तथा वित्तीय संस्थाको 'बिग मर्जर' को विषयले चर्चा पाएको छ। सरकारले बिग मर्जर सम्भव तुल्याउन 'फोर्स मर्जर' को नीति अवलम्बन गर्नुपर्नेमा बैंक तथा वित्तीय क्षेत्रका जानकारहरू बताउँछन्। नेपाल राष्ट्र...
Read More Published on : 4 years ago
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई आठ अर्ब २१ करोड ९० लाख रुपियाँ बोनस दिन रकम छुट्याएका छन् । कर्मचारी बोनस प्रोभिजनअन्तर्गत वाणिज्य बैंकहरूको मात्रै सवा सात अर्ब प्रोभिजन गरेका...
Read More Published on : 4 years ago
कामना सेवा नेपालका १२ वटा विकास बैंकमध्ये एउटा हो। यो बैंकको राजधानीमा २० वटा र राजधानीबाहिर १०४ वटा शाखा छन्। बैंकिङ सेवा लकर र रेमिटेन्सलाई पनि आम्दानीको स्रोत बनाएको यो बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५८ करोड ६१ लाख रुपैयाँ बढी खुद...
Read More Published on : 4 years ago
आईपीओ (सर्वसाधारण शेयर) निष्कासनका लागि अनुमति माग्दै पछिल्लो दुई महिना (वैशाख र जेठ)मै पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यीमध्ये दुईओटा जलविद्युत्, दुई बीमा र एक लघुवित्त रहेका छन् ।उक्त कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख...
Read More Published on : 4 years ago
एक वर्ष अवधिमा बैंक तथा वित्तीय संस्थाले निजीक्षेत्रमा प्रवाह गरेको कर्जा २३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको १० महिना अवधिमा निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा उक्त प्रतिशतको वृद्धि देखिएको हो ।
Read More Published on : 4 years ago
नेपाल धितोपत्र बोर्डले असार १ गते विज्ञप्ती मार्फत ५१ सूचीकृत कम्पनीहरुको वारेमा प्रकासित गरेको अवधारणप्रति नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले असहमति जनाएका छन् । संसारको कुनै पनि देशको नियामक निकायले आफै सञ्चाल स्वीकृति दिएका कम्पनीहरुमा लगानी गर्नु उचित छैन भनेर...
Read More Published on : 4 years ago
नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको
Read More Published on : 4 years ago
नाफिजले आयोजना गरेको दृष्टिविहीनमा वित्तीय पहुँचः समस्या र समाधान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल नेत्रहिन संघको तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष खुमबहादुर शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उनले दृष्टिविहीनहरुलाई वित्तीय पहुँचमा भएको समस्या र त्यसको समाधानका उपयाबारे प्रस्तुती राखेका थिए ।
Read More Published on : 4 years ago
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्म ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमा सबैभन्दा बढी सेञ्चुरी बैंक ५१.७८ प्रतिशतले र सबैभन्दा थोरै नेपाल बैंकको ६.२९ प्रतिशतले घटेको हो ।सेञ्चुरी बैंकले गत...
Read More Published on : 4 years ago
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५५ अर्ब ७९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए...
Read More Published on : 4 years ago