Breaking News

आर्थिक न्युज : बैंक,वित्त /शेयर मार्केट (Total Posts : 2817 )

‘क्रिप्टोकरेन्सी गैरकानुनी हो, कारोबार गरे कारवाही हुन्छ - राष्ट्र बैंक

‘क्रिप्टोकरेन्सी गैरकानुनी हो, कारोबार गरे कारवाही हुन्छ - राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग...

Read More Published on : 4 years ago
नेप्सेले ३४ कम्पनीको सेयर कारोबार रोक्का किन गर्यो ?

नेप्सेले ३४ कम्पनीको सेयर कारोबार रोक्का किन गर्यो ?

१४८ वटालाई सूचीकरणबाट हटायोकाठमाडौं । दोश्रो बजारमा हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत...

Read More Published on : 4 years ago
बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता...

Read More Published on : 4 years ago
मेरो शेयरको पासवर्ड अब यसरी आफै परिवर्तन गर्न सकिने

मेरो शेयरको पासवर्ड अब यसरी आफै परिवर्तन गर्न सकिने

केन्द्रीय निक्षेप प्रणाली९सिडीएससी०ले मेरो शेयरमा नयाँ फिचर थप गरेको छ । सिडीएससीले मेरो शेयरको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्।कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा...

Read More Published on : 4 years ago
राधी विद्युतको बोनस शेयर पाउन अनलाइनबाटै कर यसरी तिर्नुस्

राधी विद्युतको बोनस शेयर पाउन अनलाइनबाटै कर यसरी तिर्नुस्

राधी विद्युत कम्पनीले बोनस पाउँनको लागि कर तिर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ सम्मको मुनाफाबाट ३६।५ प्रतिशत बोनस शेयर सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गर्न लागेको हो । 

Read More Published on : 4 years ago
बैंकहरुले  नयाँ ब्याजदर सार्वजनिक , कुनको बैंकको कति ?

बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक , कुनको बैंकको कति ?

बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकहरुको आधार दर असार मसान्तसम्म आइपुग्दा...

Read More Published on : 4 years ago
वाणिज्य बैंकहरूको नाफा १४ प्रतिशतले बढ्यो, सबैभन्दा बढी नाफा  गर्नेमा नबिल बैंक

वाणिज्य बैंकहरूको नाफा १४ प्रतिशतले बढ्यो, सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक

काठमाडौं । मुलुकमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७७–७८ मा खुद नाफा करिब १४ प्रतिशतले बढाएका छन् अघिल्लो आवमा २७ वाणिज्य बैंकले खुद नाफा ५४ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेका थिए ।गत आवमा सबैभन्दा बढी नाफा...

Read More Published on : 4 years ago
१९ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको बितरणयोग्य नाफा कति ?

१९ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको बितरणयोग्य नाफा कति ?

काठमाडौं । वाणिज्य बैंकमध्ये हालसम्म १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुमारी बैंक,...

Read More Published on : 4 years ago
संसारकै सबैभन्दा खतरनाक ड्रोन ! जसले बम र मिसाइल एकैपटक हान्न सक्छ

संसारकै सबैभन्दा खतरनाक ड्रोन ! जसले बम र मिसाइल एकैपटक हान्न सक्छ

विश्वमा अहिलेसम्म निकै खतरनाक ड्रोनहरु विकसित गरिएका छन् जुन ड्रोनहरु अन्तर महादेश अन्तर्राष्ट्रिय उडान गर्ने ठूला विमानहरुभन्दा पनि उचाइमा उड्न सक्छन् । यी ड्रोनहरुले दुश्मनहरुमाथि निकै शक्तिशाली बमदेखि मिसाइलसम्म हान्न सक्छन् । विश्वकै सबेभन्दा शक्तिशाली यो ड्रोनको नाम एमक्यु नाइन रिपर हो र यसलाई प्रिडेटर...

Read More Published on : 4 years ago