Breaking News

आर्थिक न्युज : बैंक,वित्त /शेयर मार्केट (Total Posts : 2817 )


३५ वाटमा चल्ने ग्रीन कम्प्‍युटर नेपालमै बन्यो, तर सरोकारवाला बेखबर किन ?

३५ वाटमा चल्ने ग्रीन कम्प्‍युटर नेपालमै बन्यो, तर सरोकारवाला बेखबर किन ?

भरतराज उप्रेती   मुनि बहादुर शाक्य विश्वले चिनेका कम्प्युटर वैज्ञानिक तर विडम्वना नेपाल सरकारले आजसम्म पनि उनलाई चिन्न सकेको छैन । उनका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक थिए र आजका पुस्ताका लागि पनि । सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर नेपालमै बनाएका शाक्यले नेपाल र नेपालीका लागि...

Read More Published on : 5 years ago
नेपाली रोबोटको 'डेमोन्सट्रेसन' प्रस्तुती (फोटो/भिडियो)

नेपाली रोबोटको 'डेमोन्सट्रेसन' प्रस्तुती (फोटो/भिडियो)

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता (एबीयु रोबोकन) मा सहभागिता जनाउँदै छन्। उक्त प्रतियोगिता आउँदो २५ अगस्टमा भियतनामको निनबिनमा आयोजना हुनेछ। सोही अवसरमा पुल्चोक क्याम्पसस्थित रोबोटिक्स क्लबमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीहरुले बनाएको रोबोटले डेमोन्सट्रेसन प्रस्तुत गरेको थियो। एबीयु रोबोकन प्रतियोगितामा सोही रोबर्ट...

Read More Published on : 5 years ago
वैज्ञानिकले अर्को चमत्कार, मरेको मानिसलाई ज्यूँदो बनाउने प्रयास

वैज्ञानिकले अर्को चमत्कार, मरेको मानिसलाई ज्यूँदो बनाउने प्रयास

मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ । सन् १९६० मा वैज्ञानिकहरु लासलाई पुनः जिवित बनाउने प्रयोगमा लागेका थिए । अहिले सोही समयको भिडियो सार्वजनिक भएपछि यस विषयमा पुनः चर्चा सुरु...

Read More Published on : 5 years ago
साइबर हमलाको जोखिममा नेपाल, प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध

साइबर हमलाको जोखिममा नेपाल, प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध

प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।  चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।" कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ...

Read More Published on : 5 years ago
वाइफाईको पासवर्ड, सजिलै ह्याक हुने तरिका ‘पूरा जानकारी लिनु होस ।

वाइफाईको पासवर्ड, सजिलै ह्याक हुने तरिका ‘पूरा जानकारी लिनु होस ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त ? यो आलेखमा हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ । बेस्ट वाई–फाई नेटवर्क ह्याकर यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर...

Read More Published on : 5 years ago
नेपालका सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चार अनिवार्य गरिदै

नेपालका सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चार अनिवार्य गरिदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालेको छ । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् । उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि,...

Read More Published on : 5 years ago
नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि...

Read More Published on : 5 years ago
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८  जुलाई २७ र २८ मा काठमाडौंमा हुदै

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ जुलाई २७ र २८ मा काठमाडौंमा हुदै

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यही जुलाई २७ र २८ अर्थात श्रावण ११ र १२ गते काठमाडौंमा हुने भएको छ । बिल्डिंग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स भन्ने नाराका साथ इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) ले यो समिट गर्न लागेको हो । समिटमा सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु,...

Read More Published on : 5 years ago
क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल...

Read More Published on : 5 years ago
होशियार ! फेसबुक तथा ट्वीटर चलाउने युवायुवतीलाई डिप्रेसनको समस्या

होशियार ! फेसबुक तथा ट्वीटर चलाउने युवायुवतीलाई डिप्रेसनको समस्या

हालै भएको एक सर्भेक्षणले भने सोसल मिडिया प्रयोगकर्ता मध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ । सर्भेक्षणमा सहभागी गराइएका मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफुले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांस ३० वर्षमुनिका युवायुवती रहेका...

Read More Published on : 5 years ago