काठमाडौं । नेशनल आईसिटी काउन्सिलले अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018 को अवसर पारेर एक दिने प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एण्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपाल दूरसंचार...
Read More Published on : 5 years agoSalute Nepal Police स्मार्टफोन, क्यामरा र इन्टरनेटलाई यसरी नै प्रयोग गर्न सिकौ प्रहरीको उदाहरणीय सक्रियता ! Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं ! -Alternative for Nepal
Read More Published on : 5 years agoवैज्ञानिकहरुले एल्गोरिदम प्रविधिको विकास गरेका छन् । जसले फेसबुक र ट्वीटर कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा...

Read More Published on : 5 years ago१३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो, Me at the Zoo । युट्युबमा संस्थापक जाभेद करीमले...
Read More Published on : 5 years agoविदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको policereport@nepalpolice.gov.npमा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । नेपाल प्रहरीबाट लिईने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपत्यकाको ६ स्थानबाट पाईने भएको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई प्रहरीले दुई स्थानमा थप गरेको...

Read More Published on : 5 years agoरुसकी एक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ । एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले...
Read More Published on : 5 years ago