Breaking News

रुसी युवतीको संसार हल्लाउने ७ सेल्फी

Feb Tue 2020 05:40:48

502 views

रुसी युवतीको संसार हल्लाउने ७ सेल्फी
रुसकी एक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ । एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेकी छिन् । यी तस्वीर खिच्नलाई निकै जोखिम उठाइएको छ । किनकि सानो चूकले पनि उनको ज्यान जाने निश्चित थियो । उनले एक–दुई नभइ यी सबै सेल्फी सहरका सबैभन्दा अग्ला भवनमा खिचेकी छिन् । उनका अरू सेल्फी हेर्नुहोस् ।        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?