इटलीको नेपल्समा निकै रहस्यमय एक द्वीप रहेको छ। गिओला नामको यो द्वीपमा बनेको घरमा जो बस्न आउँछन् उसको मृत्यु हुने बताइने गरेको छ।
यो भन्दा अघि सो घरका मालिकले आत्महत्या गरेका थिए। त्यस पश्चात अर्को परिवार सो घरमा बस्न आयो। नयाँ घरका मालिकको पनि हृदयघातबाट मृत्यु भयो। द्वीपको दुई खण्ड छ। एकमा सो रहस्यमय घर बनेको छ।
समुन्द्री किनाराको नजिकै छ यो द्वीप। समुन्द्री तटबाट पौडौर पाँच मिनेटमा पुग्न सकिन्छ। सन् १९२० मा यो द्वीपलाई मुख्य जमिनसंग जोड्न केबलकारको सुविधा दिइएको थियो, तर छिटै सो सुविधा बन्द गरियो।
थप तस्बिर:

यो द्वीपको अर्को नाम छ, इयूप्लिआ। जसको अर्थ, प्रोटेक्टर अफ सेफ नेभिगेसन (सुरक्षित परिवहनको संरक्षक) हुन्छ।