Breaking News

आइफोनमा अब यसरी फोर जी चल्छ चलाउने तरिकासहित

Feb Tue 2020 05:40:47

693 views

आइफोनमा अब यसरी फोर जी  चल्छ  चलाउने तरिकासहित

अब आइफोनका सबै सिरिजमा फोरजी चलाउन सकिने भएको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन ।

टेकिकमले एप्पलसँग सम्झौता गरेर समस्या सुल्झाएको छ । एप्पलसँग सम्झौता भएएकाले अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ ।

कसरी नेटवर्क सेटिङ गर्ने?
  • त्यहाँ भएको निर्देशन अनुसार फोनको ब्याकअप लिएर प्रोफाइल डाउनलोड गर्नुस् ।
  • अब General >Setting>Software update  मा गएर Beta Version डाउनलाेड गर्नुस्
अब अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?