ग्रोथ सेलर्सले सन् २००८ देखि मानव संसाधन भेला आयोजना गर्दै आएको छ। मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले नेपालमा पनि मानव व्यवस्थापको विषयमा धेरै काम भएको बताए। ओझाका अनुसार विभिन्न संस्थाहरूमा कार्यरत १५०० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरू कार्यरत छन्।