Breaking News

आज ३१ देखि ४५ लटसम्मका मोटरसाइकललाई पेट्रोल दिने - पम्पहरुको सूचिसहित

Feb Tue 2020 05:40:16

256 views

आज ३१ देखि ४५ लटसम्मका मोटरसाइकललाई पेट्रोल दिने - पम्पहरुको सूचिसहित
काठमाडौँ  । नेपाल आयल निगमले शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्ने भएको छ । निगमले काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ५१ वटा पम्पबाट शुक्रबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री गरिने जनाएको छ । नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह गरेको छ । निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गरेको थियो । बाँकी लटका लागि पछि सूचना निकालिने निगमले जनाएको छ ।
suchi suchi1suchi2
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?