Breaking News

जेठ ४ गते थ्रीकमको निशुल्क ल्यापटप कम्प्युटर रिपेयर मेला

Feb Tue 2020 05:40:40

932 views

जेठ ४ गते थ्रीकमको निशुल्क ल्यापटप कम्प्युटर रिपेयर मेला
थ्री कमले ले अपांग असक्त भएका व्यक्तिहरुका लागि एकदिने रिपेयर मेलाको गर्ने भएको छ। अशक्त भएका ब्यक्तिहरुका लागि यहि जेठ ४ गते यो अभियान शुरु गरेको थ्री कमका सिइओ विपिन जैसवालले बताए । थ्रीकमले नयाँ नयाँ प्रविधि र उपकरणको प्रयोग गरी उपभोक्ताहरुलाईसस्तो र भरपर्दो मोबाइल, ल्यापटप र कम्प्युटर रिपेयर तथा सेवा दिदै आइरहेको छ। थ्री कमको उद्देश्य निम्न वर्ग र असक्त सबैको हातहातमा मोबाइल ल्यापटप पुर्याउने हो । १०लाख नेपालीलाई फ्री मा ल्यापटपक कम्प्युटर रिपेयर गरिदिने अभियानस्वरुप स्वरुप थ्रीकम ले पहिलो चरणमा राष्ट्रसेवक कर्मचारिबाट सो कार्यको शुरुवात गरिसकेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?