प्रविधिको आविष्कार र प्रयोगले साइवर सुरक्षाको दायारा बढ्दै गएकोले आइसिटीमा करिअर बनाउन खोज्ने बिद्यार्थीहरुका लागि साइवर सेक्युरिटी विषयलाई एक्पोस गराउनुपर्नै अहिलेको आवश्यकता अनुरुप यस किसिमको सेमीनार वर्कशपहरु इन्फोसेक नेपालले गर्दै आइरहेको संस्थाका अध्यक्ष चिरञ्जिवी अधकारीले बताए ।