Breaking News

वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्सहरु

Feb Wed 2020 02:40:22

2133 views

वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्सहरु
केही एप छन् मोबाइल उपकरणका लागी जसले तपाईंलाई आफ्नो मोबाइलमा देखिएका वाइफाई नेटवर्कबाट इन्टरनेट चलाउन सक्नुहुन्छ। यी केही यस्त एप्सहरु हुन् जसको प्रयोग गरेर निर्धक्क वाइफाईको पासवर्ड पत्ता लगाउन सक्नु हुन्छ ।

 वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्सहरु

१- ह्याक वाइफाई पासवर्ड

यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । यसलाई इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस ।

२. फाइण्ड माइ राउटर्स पासवर्ड wifi1

डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहुँदा समेत यो एपले पत्ता लगाइ दिन सक्छ । यसलाई इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस ।

३. बेष्ट वाइफाई नेटवर्क ह्याकरwifi2

यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ । यसलाई इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस ।

४. वाईफाई ह्याकरwifi3

वाई-फाई ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ । यसलाई इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस ।

५.  हाऊ टू ह्याक वायरलेस नेटवर्कwifi4

यो पनि अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ । यसलाई इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?